You are viewing the translated version of सुरक्षा तथा संरक्षण.

Section 39
सुरक्षा तथा संरक्षण
रेडियोधर्मी फोहोरमैलाबाट मानव स्वास्थ्य, जीवजन्तु तथा वातावरणमा पर्ने प्रतिकृल असरबाट बचाउन नियमनकारी निकायले आवश्यक मापदण्ड बनाई लागू गर्नेछ।